• बुधबार, असोज १४ २०८३

शिवरात्रीका दिन भोलि यी स्थानमा सवारी चल्न नपाउने !


बुधबार, फाल्गुन २६ २०७७
650
Shares

काठमाडौं । शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ।

पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आज सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।

हेर्नुहोस् महाशाखाले जारी गरेको सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार