• बुधबार, असोज १४ २०८३

आजको मौसम पूर्वानुमान : केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना


बुधबार, फाल्गुन २६ २०७७
570
Shares

काठमाडौं । आज (बुधबार) दिउँसो देशका केही स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो।

यस्तै राति पनि पहाडकै एक वा दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार