• बुधबार, असोज १४ २०८३

बिहानै १९ वर्षीय युवकको हत्या


मंगलबार, फाल्गुन २५ २०७७
895
Shares

काठमाडौं । मंगलबार बिहानै बारामा एक युवकको हत्या भएको छ।

निजगढ नगरपालिका—९ बुद्धचोकमा डेरागरी बस्ने १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

रौतहटको चन्द्रनिगापुर घर भएका शर्मा निजगढमा बसेर मजदुरी गर्दै आएका थिए। घटना अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए।

हत्यापछि केही व्यक्ति मोटरसाइकल चढेर भागेको स्थानीयले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार