• मंगलबार, साउन १२ २०८३

गोरखामा ९० वर्षिय वृद्धले लगाए कोरोना खोप


सोमबार, फाल्गुन २४ २०७७
565
Shares

गोरखा। देशव्यापी रुपमा दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खापे अभियान हिजोदेखी सुरु भएको छ ।

दोश्रो चरणको पहिलो अभियान अन्र्तगत ६५ वर्षमाथीका सबै, शिक्षक, सार्वजानिक सवारी साधनका चालक सहचालकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

यसै क्रममा आज गोरखामा ९० बर्षिया एक बृद्धाले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् ।

यसै क्रममा आज गोरखामा ९० बर्षिया एक बृद्धाले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् ।

जिल्लाको गोरखा नगरपालिकाका ९० वर्षका आइते कुमालले तारानगर स्वास्थ्य चौकिबाट कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य चौकिका कर्मचारिहरुले घर घर पुगेर खोप लगाउने वृद्धहरुको नाम सङ्कलन गरेका थिए ।

स्वास्थ्य चौकीमा भएको खोप कार्यक्रममा आज ३६ जना महिला र ३६ जना पुरुष गरी ७२ जनाले खोप लगाएका अहेव हरिमानसिँङ बस्नेतले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार