• आइतबार, साउन २४ २०८३

सुनको मूल्य बढ्यो, तोलामा कति ?


सोमबार, फाल्गुन २४ २०७७
525
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ रहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार