• बिहिबार, असोज १५ २०८३

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, बाइडेन पत्‍नीले प्रदान गर्ने


शुक्रबार, फाल्गुन २१ २०७७
580
Shares

तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई नेपालस्थित अमेरिकी दुतावसले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ। 

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। 

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने दूतावासले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार