• बिहिबार, असोज १५ २०८३

मृत भेटिए शिक्षक


बिहिबार, फाल्गुन २० २०७७
635
Shares

डोटीमा एक शिक्षक मृत फेला परेका छन्।

मृत फेला पर्नेमा जोरायल गाउँपालिका—२ का अन्दाजी २७ वर्षीय डम्बर भट्टराई रहेका छन्।

उनी सोही ठाउँमा रहेको भूमिराज केदार आधारभूत विद्यालयमा शिक्षक रूपमा कार्यरत थिए।

उनी बिहीबार बुडर बजार नजिकै मृत फेला परेको जिल्ला प्रहरी डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लले जानकारी दिए।

उनका अनुसार भट्टराईको मृत्युबारे अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार