• आइतबार, साउन २४ २०८३

बज्र मास्क बजारमा आउँदै


बिहिबार, फाल्गुन २० २०७७
885
Shares

काठमाडौं । बज्र ग्रुपले ‘बज्र मास्क’ उत्पादन गरेको छ। उक्त मास्क शुक्रबारबाट बजारमा पाइने कम्पनीले बताएको छ।

यसले धुलो, धुवाँ र विभिन्न किटाणुहरुबाट सुरक्षा प्रदान गर्ने कम्पनीेको भनाइ छ।

मेल्टब्लौन फिल्टर पद्दतिको प्रयोगबाट उत्पादन गरिएको यो मास्क सहज र गुणस्तरीय भएको कम्पनिको दावी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार