• आइतबार, साउन २४ २०८३

नेपालीको प्रतिव्यक्ति आय ११ सय ३४ अमेरिकी डलर पुग्यो


बिहिबार, फाल्गुन २० २०७७
770
Shares

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय बढेको छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति आय ६७ डलरले बढेर ११ सय ३४ अमेरिकी डलर पुगेको जनाएको हो।

राष्ट्रिय योजना आयोगले माघ दोस्रो साता ०७६/०७७ मा प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर रहेको जनाएको थियो।

त्यस्तै ०७५/०७६ मा १ हजार ३९ डलर रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार