• आइतबार, साउन २४ २०८३

शोभाको स्वरमा ‘हाम्रो कालापानी’(भिडियोसहित)


बुधबार, फाल्गुन १९ २०७७
605
Shares

काठमाडौं । गायिका शोभा न्यौपानेको स्वरमा समावेश ‘हाम्रो कालापानी’ बोलको गीत सार्वजनिक भएको छ ।

डाक्टर विन्दा पाण्डेको शबद रहेको गीतमा सुरज अधिकारीले संगीत भरेका छन् ।

प्रदिप सिंह थापाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा राम केसीको छायांकन, निराजन केसीको सम्पादन छ ।

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार