• शनिबार, साउन २३ २०८३

गोरखाका नेकपा नेता बानियाँले गरे आत्महत्या


सोमबार, फाल्गुन १७ २०७७
745
Shares

गोरखा । गोरखाका नेकपा नेता दिवाकर बानियाँले आत्महत्या गरेका छन् ।

गोरखा नगरपालिका वडा नं. ४ फिनामका ४८ वर्षिय बानियाँले सोमबार बिहान घर नजिकैको रुखमा झुण्एिर आत्महत्या गरेका हुन् ।

उनी नेकपाको गोरखा कमिटिका सदस्य रहेका थिए ।

बानियाँ साविक नेकपा एमालेको तर्फबाट गोरखा नगरपालिका वडा नं. ४ को वडाध्यक्ष उम्मेद्धार पनि हुन् ।

शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार