• शनिबार, साउन २३ २०८३

प्रधानसेनापति थापाले लगाए कोरोना खोप


सोमबार, फाल्गुन १७ २०७७
515
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप लगाएका छन् ।

काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले सोमबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार