• बिहिबार, असोज १५ २०८३

विप्लव समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ


सोमबार, फाल्गुन १७ २०७७
775
Shares

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई आइतबार साँझ पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय (गौशाला) को प्रहरी टोलीले महोतरी, गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा सुस्लिङलाई पक्राउ गरेको हो। थप अनुसन्धनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

चन्दा आतंक मच्चाएको भन्दै प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार