• शनिबार, साउन २३ २०८३

काठमाण्डौँबाट गोरखा आउँदै गरेको बस दुर्घटना


आइतबार, फाल्गुन १६ २०७७
1.2K
Shares

गोरखा । काठमाण्डौँबाट गोरखा आउँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ ।

पृथ्वीराजमार्ग अन्र्तगत धादीङको मछेडीखोलामा करिब साँढे १० बजे बस दुर्घटना भएको प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

दुर्घटनामा गोरखा आउने केही यात्रु समेत घाईते भएका छन् । उनीहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अर्को यात्रुबाहक बसले ओभरटेक गर्ने क्रममा गोरखा आउँदै गरेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी रेखा तामाङले बताईन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार