• बिहिबार, असोज १५ २०८३

चीनमा हुने रेस्लिङका लागि डेभिड महर्जन छनोट


शुक्रबार, फाल्गुन १४ २०७७
610
Shares

काठमाडौं । मित्रराष्ट्र चीनमा आयोजना हुने रेस्लिङ प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन्।

डेभिड आगामी वर्ष नेपाल चाइना—मैत्रीपूर्ण एवम् सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वान बेल्ट वा रोड इनिसियटिभ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका डेभिड छनोट्ट भएका हुन्।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले डेभिड छनोट भएको जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार