• शनिबार, साउन २३ २०८३

पल, गरिमा, दुर्गेस र रुचीको ‘टिकटककी क्विन’(भिडियो)


बिहिबार, फाल्गुन १३ २०७७
600
Shares

काठमाडौं । गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा मोडलहरु पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासको अभिनय हेर्न सकिन्छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार