• बिहिबार, असोज १५ २०८३

डा. केसीको अनसन स्थगित


बुधबार, फाल्गुन १२ २०७७
555
Shares

काठमाडौं । डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्।

माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्।

संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार