• बिहिबार, असोज १५ २०८३

रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी


मंगलबार, फाल्गुन ११ २०७७
1K
Shares

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।

लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार