• बिहिबार, असोज १५ २०८३

हत्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


मंगलबार, फाल्गुन ११ २०७७
595
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हत्तै बढेको छ ।

सोमबार ८९ हजारमा कारोबार भएको छापावल सुन प्रतितोला ११ सय रुपैयाँले मंगलबारका लागी ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ महंगो भएर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार