• शनिबार, साउन २३ २०८३

कोरोना संक्रमणका कारण थप एकको मृत्यु


सोमबार, फाल्गुन १० २०७७
565
Shares

काठमाडौं । कोरोनाा संक्रमणका कारण कैलालीमा थप एक जना पुरुषको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका—२ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार