• शनिबार, साउन २३ २०८३

महालक्ष्मीको २५ औ साधारणसभा सम्पन्न


आइतबार, फाल्गुन ९ २०७७
1.2K
Shares

गोरखा । महालक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको २५ औं साधारण सभा सम्पन्न भएको छ ।

गोरखा नगरपालिका ११ मा रहेको सो समितिको शनिबार साधारण सभा सम्पन्न भएको हो । समितिका अध्यक्ष मनहरी परियारको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामबहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडासदस्यद्धय झप्पड बहादुर थापा, कृष्ण रेग्मी, वरथोक टोल विकास संस्थाका अध्यक्ष प्रेम गर्ज मगर, जलदेवी खानेपानी उपभोक्ता समितिका अध्यक्ष टंक बहादुर आले शम्भु विक, राम प्रसाद अर्याल लगायतले बालेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार