कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयमा कार्यरत ५३ वर्षीय शिक्षक मधुविलाश ढंगानालाई आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।