• शनिबार, साउन २३ २०८३

गोरखाका पत्रकार नरहरि सापकोटा पुरस्कृत


बुधबार, फाल्गुन ५ २०७७
1.2K
Shares

गोरखाका पत्रकार नरहरि सापकोटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघले २६ औँ महाधिवेशनको अवसरमा पत्रकार सापकोटालाई पुरस्कृत गरेको हो ।

कोरोना संक्रमणविरुद्ध उच्च जोखिम मोलेर पत्रकारितामार्फत सुसुचित गर्ने काम गरेको भन्दै महासंघले सापकोटालाई पुरस्कृत गरेको जनाएको छ ।

एनआरएनए अष्ट्रेलियासँगको सहकार्यमा स्थापित पुरस्कारबाट सापकोटालाई पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार