• शनिबार, साउन २३ २०८३

पत्रकार महासंघद्धारा गोरखा शाखालाई सम्मान


बुधबार, फाल्गुन ५ २०७७
610
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखा सम्मानित भएको छ । महासंघले २६ औं केन्द्रिय महाधिवेशनका अवसरमा गोरखा शाखालाई सम्मान गरेको हो ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा योगदान पु¥याएको भन्दै महासंघले गोरखालाई सम्मान गरेको जनाएको छ ।

महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता तथा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान पत्र प्रदान गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार