• शनिबार, साउन २३ २०८३

सुनको मूल्यमा सामान्य गिरावट


आइतबार, फाल्गुन २ २०७७
520
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार