• बिहिबार, असोज १५ २०८३

सत्यमोहन जोशी दम्पती मृत्युपछि शरीर दान दिने घोषणा गर्दै


शुक्रबार, माघ ३० २०७७
720
Shares

काठमाडौं । नेपाली वाङमयका शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्ने भएका छन्।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने उनीहरूको भनाइ छ।

उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन्।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार