• मंगलबार, साउन १२ २०८३

थप ८१ जनामा कोरोना पुष्टि, ५ को मृत्यु


बिहिबार, माघ २९ २०७७
765
Shares

काठमाडौँ । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ४ सय ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप पाँचको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या दुई अजार ५२ को मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार