• शनिबार, साउन २३ २०८३

बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ फागुन १ देखि बजारमा


बिहिबार, माघ २९ २०७७
640
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नयाँ किताब ल्याउन लागेका छन्।

फागुन १ देखि बजारमा आउने उक्त किताब ‘गुमनाम आमाहरूको कथा’ भएको भट्टराईले जानकारी दिए।

किताबको कभर सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाँ किताब “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट उपलब्ध हुनेछ।’

गैरआख्यान उक्त किताबको प्रकाशन फाइनप्रिन्ट बुक्सले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार