• शनिबार, साउन २३ २०८३

भोलि सार्वजनिक विदा


बिहिबार, माघ २९ २०७७
575
Shares


काठमाडौं । सरकारले भोलि माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनि संघसंस्था र विदेशस्थित नेपाली नियोगहरूमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार