• शनिबार, साउन २३ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?


बिहिबार, माघ २९ २०७७
530
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । सुनको मूल्य तोालमा चार सय रुपैयाँले घटेको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार