• शुक्रबार, असोज १६ २०८३

कुशुम र मौसमले ल्याए ‘यो बादल यो वर्षा’ (भिडियो)


बुधबार, माघ २८ २०७७
735
Shares

काठमाडौं । मनोवादको शब्द संगीत तथा स्वरमा ‘यो बादल यो वर्षा’ सार्वजनिक भएको छ।

रोमान्टिक शैलीको गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका छन्। गीतको एरेन्ज भने सुमित विस्वकर्माको एरेन्ज सुन्न सकिन्छ।

एमएचआर सुरजले निर्माण गरेको गीतको म्युजिक भिडिओलाई निसान कस्यपले निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा उत्सब दाहालको छायांकन, नन्द अधिकारीको मेकअप, भावना थापाको सह–निर्दशन र निर्देशक कस्यपकै सम्पादन रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार