• शनिबार, साउन २३ २०८३

‘तिमी छौ’मा पल र कविताको रोमान्स (भिडियोसहित)


बुधबार, माघ २८ २०७७
695
Shares

काठमाडौंँ । अभिनेता पल शाह र अभिनेत्री कविता रायको रोमान्स रहेको म्युजिक भिडियो ‘तिमी छौ’ सार्वजनिक भएको छ ।

कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रिकै रहेको छ । गीतको भिडियो चितवनको रमणिय स्थानहरुमा छायाँकन गरिएको हो ।

हरि हुमागाईको निर्देशन रहेको भिडियोमा छायाँकन उत्तम हुमागाईं तथा सम्पादन हरि हुमनागाईं र रमेश थापाको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार