• शनिबार, साउन २३ २०८३

कति छ आज सुनको मूल्य ?


बुधबार, माघ २८ २०७७
480
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार