gub;lxt kqmfp k/]sf cleo'Qm ;fj{hlgs
/f}tx6, @% df3M
af/fsf] km]6f ufpFkflnsf¬ %, hf]tk'/6f]n g]kfnef/t ;LdfIf]q bzuhf glhs}af6 g]kfntkm{ cfpFb} u/]sf] la=cf/=)% jfO{ ^$!& gDa/sf] ef/tLo df]6/;fOsn hfFr ug{] qmddf g]kfnL ? $( nfv;lxt kqmfp k/]sf b'O{ hgfnfO{ cfOtaf/ kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ lhNnf k|x/L sfof{no af/f . tl:a/M pQd s'df/ pkfWofo÷/f;;
स्रोत नखुलेको नेपाली ४९ लाख रकमसहित दुई भारतीय पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका —५ जोतपुरबाट स्रोत नखुलेको ४९ लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
उक्त्त रकमसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।