• शुक्रबार, असोज १६ २०८३

प्रचण्डकी नातिनी स्मीताले गाइन् ‘हामी नेपाल कम्युनिस्ट पार्टी’ (भिडिओसहित)


आइतबार, माघ २५ २०७७
990
Shares

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले अहिले जारी प्रतिगनविरुद्धको आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छन्।

जलला टिभी प्रालिले सार्वजनिक गरेको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन्।

शब्द खड्काकै रहेको गीतमा एरेन्जरलय तिलक वलीको हो।

प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले यसअघि अन्य चर्चित गीत गाइसकेकी छन्।

https://youtu.be/iXWaDwhA_QM

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार