• बिहिबार, साउन २१ २०८३

फेरी घट्यो सुनको मूल्य, तोलामा कति ?


बिहिबार, माघ २२ २०७७
570
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य प्रतितोला ९ सयले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) प्रतितोला ६ सयको दरले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबार ९१ हजार एक सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन पनि सोही दरले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १ हजार ३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १ हजार ३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार