गोरखा । गोरखा कारागारका १ सय १६ जना कैदीबन्दीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।

जिल्ला कोभिड खोप समन्वय समितिको निणर्य अनुसार खाज कारागारमै पुगेर उनहिरुलाई कोरोना खोप लगाएको हो ।
पुरुष १ सय ८ जना, महिला कैदीबन्दी ८ जनासहित कारागारका कर्मचारी र सुरक्षकर्मीलाई खोप लगाएको स्वस्थ्य कार्यलय गोरखाले जनाएको छ ।
१ सय १६ जना कैदीबन्दीसहित १६ जना कर्मचारीलाई खोप लगाएको हो ।