गोरखा । गोरखामा भूकम्पकाे धक्का महशुस भएकाे छ । मंगलबार बेलुका ९ बजेर ५९ मिनेटमा गोरखा सहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुश गरिएकाे हाे । ५ दशमलव ३ रेक्टरकाे भूकम्पकाे केन्द्रबिन्दु भने मनाङ्गकाे साविक नार गाविसमा रहेकाे राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।