• बिहिबार, साउन २१ २०८३

गोरखाबाट एक बेवारिसे महिलाको उद्धार


मंगलबार, माघ २० २०७७
605
Shares

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका १ साम्दोबाट एक बेवारिसे महिलाको उद्धार गरिएको छ ।

राम्रो सँग भाष नबुझ्ने नाम जहान बेगम र ठेगाना स्यामपुर बताउने ३४ वर्षिय महिलाको सोमवार उद्धार गरिएको मानब सेवा आश्रम गोरखाकी मुना लामाले बताईन ।

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाको सहयोगमा ति महिलालाई उद्धार गरि मानव सेवा आश्रम चितवनमा उपचार, पालनपोषण र संरक्षणका लागि पठाइएको लामाले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार