• मंगलबार, साउन १२ २०८३

थपिए १५९ कोरोना संक्रमित, २६४ भए निको


सोमबार, माघ १९ २०७७
495
Shares

काठमाडौं । सोमबार नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार १ सय १८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार