• शुक्रबार, असोज १६ २०८३

सोमबार राति सेनाले बख्तरबन्द गाडीसहित चक्रपथ घुम्ने


आइतबार, माघ १८ २०७७
620
Shares

काठमाडौं । नेपाली सेनाले माघ १९ गते (सोमबार) राति बख्तरबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ घुम्ने भएको छ।

नेपाली सेनाका अनुसार नियमित अभ्यास योजनाअनुसार युद्धमा परिचालन हुने बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्न लागिएको हो।

सेनाका प्रवक्ता सन्तौष वल्लभ पौडेलले चक्रपथ परिक्रमासँगै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार