• शुक्रबार, असोज १६ २०८३

कोरोना संक्रमणबाट अनमीको मृत्यु


शुक्रबार, माघ १६ २०७७
685
Shares


काठमाडौं । बाँकेको बैजनाथ नगरपालिकामा कार्यरत अनमी रमा भारतीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीकी पत्नी भारतीको शुक्रबार बिहान उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बुले भेरी अस्पतालको कोभिड वार्डमा आज बिहान ८ बजे भारतीको मृत्यु भएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार