• बिहिबार, साउन २१ २०८३

फेरी घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


बिहिबार, माघ १५ २०७७
500
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

बुधबार सुन प्रतितोला रु.७ सयको दरले घटेको थियो ।यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु. ५ घटेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार