• बिहिबार, साउन २१ २०८३

गोरखामा बेवारिसे शब फेला


बिहिबार, माघ १५ २०७७
1.5K
Shares

गोरखा । जिल्लामा एक व्यक्ति मृत अबस्थामा भेटिएका छन् । गण्डकी गाउँपालिका ७ को धवादीघाट स्थित त्रिशुली नदी किनारमा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ४५ बर्षको पुरुषको शव त्रिशुली नदीमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शवको कुनै पनि पहिचान खुल्न सकेको छैन । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार