• बिहिबार, साउन २१ २०८३

गोरखामा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु


बुधबार, माघ १४ २०७७
660
Shares


गोरखा । गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको थलिडाँडामा बिद्युतको पोलबाट वाइफाईको तार तान्ने क्रममा २६ वर्षीय उत्तम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब नौ बजे करेन्ट लागेर खिम्पुटोल घर भएका गुरुङको मृत्यु भएको प्रहरीले भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार