• शुक्रबार, असोज १६ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


मंगलबार, माघ १३ २०७७
715
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार