• बिहिबार, साउन २१ २०८३

प्रविन र रंगिलाको ‘थोरै खुशी’(भिडियोसहित)


सोमबार, माघ १२ २०७७
660
Shares

काठमाडौं । प्रविन र रंगिलाको ‘थोरै खुशी’गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । यो गीतमा गोपाल लोहारको शब्द, बसन्त सापकोटाको संगीत छ ।

जीवन भोगाइको कथा प्रस्तुत गरेको भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको अभिनय छ । श्याम तामाङले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन, श्याम लामाको निर्देशन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार