• शुक्रबार, असोज १६ २०८३

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई र मोडेल जाङ्मु


आइतबार, माघ ११ २०७७
610
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छने।

दुबैबीच आइतबार राजधानीको एक पार्टी प्यालेसमा बिहे भएको हो।

बिहेमा पर्यटनमन्त्री भानुभक्त ढकाल सहभागी भएका थिए।

रिसेप्सन पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार