• बिहिबार, साउन २१ २०८३

महिला उद्यमी बचत समूहको छैठौँ साधारण सभा सम्पन्न


आइतबार, माघ ११ २०७७
750
Shares

गोरखा । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समिति अन्तर्गतको महिला उद्यमी बचत समूहको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।

रिता रेग्मीको अध्यक्षतामा भएको साधारण सभामा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उक्त सभाको अवसरमा गोरखा नगरपालिका ८ की उद्यमी सुष्मा श्रेष्ठलाई सम्मान गरिएको छ ।

सिलाई कटाइ व्यवसायमा लामो समयदेखी आवद्ध श्रेष्ठ सो संस्थाका कोषाध्यक्ष समेत हुन् । कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेको अध्यक्ष रेग्मीले बताईन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार