• बिहिबार, साउन २१ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?


आइतबार, माघ ११ २०७७
530
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार